Meta Title --> आमासहित ६ छोरा, ६ छोरी, बुहारी, नातिनी र ज्वाइँ बेपत्ता

आमासहित ६ छोरा, ६ छोरी, बुहारी, नातिनी र ज्वाइँ बेपत्ता


 गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

Previous Post Next Post