Meta Title --> बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने कांग्रेसको विश्वास

बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने कांग्रेसको विश्वास


 .

नेपाली कांग्रेसले बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने विश्वास गरेको छ।

बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारू ढंगले अघि बढ्ने विश्वास कांग्रेसको छ।

Previous Post Next Post