Meta Title --> विभागीय मन्त्रीमाथि कुलमानको ‘ट्रायल’

विभागीय मन्त्रीमाथि कुलमानको ‘ट्रायल’



 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै विभागीय मन्त्रीमाथि बिहीवार दिनभर अनौठो ट्रायल गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई दिनभर गुमराहमा राखेर अन्ततः साँझ उनले बक्यौता नतिरेको आरोपमा उद्योगहरुको लाइन काटिदिएका हुन् । 


Previous Post Next Post