Meta Title --> ससुराको विवादित जग्गामा सैनिकसहित ‘रिटायर्ड जर्नेल’ आएपछि स्थानीय त्रसित

ससुराको विवादित जग्गामा सैनिकसहित ‘रिटायर्ड जर्नेल’ आएपछि स्थानीय त्रसित

 



 नेपाली सेनाको हरियो गाडी पोखराको गगनगौंडामा पुगेर टक्क अडियो । गाडीबाट बर्दीवाला सैनिक झरे, सँगै झरे नेपाली सेनाका ‘रिटायर्ड जर्नेल’ विज्ञानदेव पाण्डे । विजयपुर ब्यारेकका जर्नेलले चढ्ने गाडी लिएर निस्किएका पाण्डेलाई बर्दीवाला सैनिकसहित देखेपछि स्थानीय केहीबेर तर्सिए पनि । गाडीबाट झरेर उनी सरासर पूर्वतर्फको जग्गातिर मोडिए । त्यसपछि कड्किन थाले, ‘यो जग्गा ८ भाग लाग्छ । तिमिरुले केही पाउँदैनौँ ।

Previous Post Next Post