Meta Title --> एनपीएलः विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान

एनपीएलः विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान


 काठमाडौं— पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सलेट्रफिसहित एक करोड दश लाख रुपैयाँ प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको हो ।


Previous Post Next Post