एक युवतीको हातखुट्टा र मुखमा पट्टी बाँधेर बलात्कार
byBBC•
मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ ।
जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताएकी छिन् ।