Meta Title --> कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ

कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ


  कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ ।

Previous Post Next Post