Meta Title --> कञ्चनपुरमा ९ सय बिघाभन्दा बढी नेपाली भूमि भारतीयको कब्जामा

कञ्चनपुरमा ९ सय बिघाभन्दा बढी नेपाली भूमि भारतीयको कब्जामा


 कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने नौ सय बिघाभन्दा बढी नेपाली भूभाग तीन दशकभन्दा लामो समयदेखि भारतीयको कब्जामा छ । आफ्नो भूभाग भारतीयले दशकौंदेखि अतिक्रमण गरिरहँदा नेपाली अधिकारीहरूले भने ढिलो गरी यसको चाल पाएका छन् । खबर पाएपछि सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत अवलोकन त गरेको छ । तर अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले कस्तो कुटनीति चाल्छ, त्यो भने पर्खाइको विषय बनेको छ ।

Previous Post Next Post