कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने भएको छ । ०७५ साउन १० गते साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । घर नजिकै उखुबारीमा उनको शव फेला परेको थियो ।
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि नयाँ टोली खटाउँदै सीआईबी
byBBC
•