Meta Title --> साढे तीन तलाको घरमा आगलागी भएपछि अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ ।

साढे तीन तलाको घरमा आगलागी भएपछि अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ ।

 

 काठमाडौंको टोखा नगरपालिका–६ स्थित धापासीमा आगलागी भएको छ । धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट घर पूरै जलेको प्रहरीले जनाएको छ ।

साढे तीन तलाको घरमा आगलागी भएपछि अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौ ,ललितपुर ,भक्तपुर लगायतबाट दमकल ,नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post Next Post