Meta Title --> प्रेम सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक, ३ जना पक्राउ

प्रेम सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक, ३ जना पक्राउ


 सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।

यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम, तस्बिर-भिडिओ आदानप्रदान र चरित्र हत्याका प्रकरण सार्वजनिक भएका छन्।

प्रहरीले यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका घर भएका ३९ वर्षीय बिहानीबहादुर अधिकारी रहेका छन्।


Previous Post Next Post