Meta Title --> रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ

रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ

 


 रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ, तस्बिर बाहिरिएपछि रबिका सचिबालयबाट दिपक बोहरा लेख्छन :

अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य? कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्छ ।
May be an image of lighter and text
All reactions:
2.7K

Previous Post Next Post