नेपाली यु–१९ महिला क्रिकेट टोलीले एसीसी महिला यु–१९ एसिया कपमा पाकिस्तानमाथि सोमबार ऐतिहासिक जित हासिल गरेको छ । नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको हो। नेपालले पुरुष र महिला दुवै स्तरमा टेस्ट क्रिकेट खेल्ने राष्ट्र पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।
नेपाली क्रिकेटमा ऐतिहासिक क्षण, पहिलोपटक पाकिस्तानमाथि जित
byBBC
•