NPL को उपाधि जनकपुरले जितेपछि, सुदूरपश्चिमका एक समर्थक भावनात्मक क्षणमा मैदानमै ढले। जनकपुरको रोमाञ्चक प्रदर्शनले इतिहास रचेको छ। समर्थकलाई तत्कालै स्वास्थ्यकर्मीले हेरचाह गरेका थिए।
NPL को उपाधी जनकपुरले जितेपछि मैदानमै ढले सुदूरपश्चिमको समर्थक
byBBC
•