Meta Title --> सचिन परियार जसलाई आफ्नै ‘बाल्यकाल’ पनि बाँच्न दिइएन

सचिन परियार जसलाई आफ्नै ‘बाल्यकाल’ पनि बाँच्न दिइएन


 सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि । उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो । यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन ।

Previous Post Next Post