Home मोटरसाइकलको ठक्करबाट मृत्य भएका बिर्तामोडका श्रेष्ठको अस्पतालले गलत रिपोर्ट दिँदा विवाद byBBC •January 05, 2025 झापाको बिर्तामोड-८ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।हिजो साँझ ६:३० बजे बिर्तामोड ८ को सुकुमवासी टोल जाने भित्री सडकखण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । Facebook Twitter