Home धोविखोलामा खस्यो कार byBBC •January 05, 2025 काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् । बीएए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन । Facebook Twitter