Meta Title --> रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते

रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते

 

रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै गरेको पिकअप भ्यान पल्टिँदा चालकको ज्यान गएको छ ।

रा १ च ८६८७ नम्बरको पिकअप भ्यान त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा ब्रेकफेल भएर सडकदेखि तल खस्दा चालकले ज्यान गुमाएका प्रहरीले जनाएको छ। ज्यान गुमाएका चालकको परिचय खुलिसकेको छैन ।

Previous Post Next Post