Home मेचीनगरको होटेलमा आगलागी, आठ लाख बढीको क्षति byNews Nepal •January 17, 2025 झापाको मेचीनगरमा एक होटेलमा आगलागी भएको छ । आज बिहानको राति १ बजे मेचीनगर नगरपालिका १२ माईलाबारी टोलमा रहेको होटेल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । Facebook Twitter