Home मोबाइल अफ हुनुअघि बेपत्ता हायू परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप byNews Nepal •July 28, 2025 सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ । Facebook Twitter