Meta Title --> यी हुन् नेपाली फिल्म हेर्न पाइने ७ प्लेटफर्म, कति लाग्छ पैसा?

यी हुन् नेपाली फिल्म हेर्न पाइने ७ प्लेटफर्म, कति लाग्छ पैसा?


 स्वस्तिमा खड्का र निश्चल बस्नेतले हलमा चलिरहेको आफूहरूको फिल्म 'बेहुली फ्रम मेघौली' अचानक हलबाट उतार्ने निर्णय लिए। गत बिहीबारदेखि हलबाट उतारिएको फिल्म शुक्रबार ओटिटी रिलिज भएको छ। 

'एमएसएम भिडिओ' मा रिलिज बेहुली फ्रम मेघौली प्रदर्शनकै क्रममा उतारेर ओटिटीमा ल्याइएको सम्भवतः पहिलो नेपाली फिल्म हो।


Previous Post Next Post