Meta Title --> कोशीमा दाना चक्रवातको असर, यी स्थानमा वर्षाको सम्भावना

कोशीमा दाना चक्रवातको असर, यी स्थानमा वर्षाको सम्भावना

 

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।


Previous Post Next Post