Meta Title --> रविले पनि अरुले जस्तै सजाय खेप्नुपर्छ : प्रधानमन्त्री

रविले पनि अरुले जस्तै सजाय खेप्नुपर्छ : प्रधानमन्त्री

 

.


प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।


Previous Post Next Post