Home नेपाल प्रिमियर लिगको उद्घाटनअघि आठ टोलीका कप्तान के भन्छन्? byNews Nepal •November 29, 2024 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ।आठ टोलीबीच प्रतिस्पर्धा हुने एनपिएलको उद्घाटन खेलमा शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। Facebook Twitter