सताक्षीधाममा बालाचतुर्दशीको अवसरमा सतबीज छर्न गएकी कन्काई नगरपालिका–४ की सरिता टुडु (अन्दाजी ४५ वर्ष की महिलाको मृत्यु भएको छ।प्रारम्भिक जानकारी अनुसार, शनिबार बिहान करिब १२ बजे चिसोका कारण बेहोस भएकी सरिता टुडुलाई भिडभाडका कारण तत्काल उद्दार गर्न नसकिएको बताइएको छ। करिब २ बजे उद्दार गरी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको हो।