Meta Title --> अस्पतालका कर्मचारी मृत फेला

अस्पतालका कर्मचारी मृत फेला

सप्तरी जिल्ला गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

छिन्नमस्ता गाउँपालिका घर भएका उनी राजविराजमा डेरामा बस्दै आएका करिब ४५ वर्षीय सुधीरकुमार झाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको हत्या वा आत्महत्या के हो खुलिसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Previous Post Next Post