Meta Title --> सोनु निगमको कन्सर्टबाट महानगरले हटायो मदिराजन्य विज्ञापन

सोनु निगमको कन्सर्टबाट महानगरले हटायो मदिराजन्य विज्ञापन


 काठमाडौं महानगरपालिकाले भारतीय चर्चित गायक सोनु निगमको कन्सर्टस्थलमा मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

बौद्धस्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा १५० वटा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले बोर्डहरु हटाएको हो ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने नीति अन्तर्गत बोर्डहरु हटाइएको महानगरले जनाएको छ।

Previous Post Next Post