Meta Title --> पोर्न फिल्म देखाएर वहिनीमाथि बलात्कारः घट्ना खुल्ने डरले घाँटी थिचेर हत्या, लो–बेडभित्र शव

पोर्न फिल्म देखाएर वहिनीमाथि बलात्कारः घट्ना खुल्ने डरले घाँटी थिचेर हत्या, लो–बेडभित्र शव


 काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा एक साताअघि कोठामै मृत फेला परेकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ। बलात्कार र हत्या आरोपी किशोरीकै आफन्त हुन।

धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ गत ३ पुसमा चन्द्रागिरी नगरपालिका–१० स्थित विरेन्द्र श्रेष्ठको घरमा मृत फेला परेकी थिईन। शव फेला परेको कोठा उनकै डेरा हो। उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन्।

Previous Post Next Post