Meta Title --> कागेश्वरीमा स्कुटर चढेर आएकी महिलाले आफ्नै शरीरमा लगाईन आगो

कागेश्वरीमा स्कुटर चढेर आएकी महिलाले आफ्नै शरीरमा लगाईन आगो


 काठमाडौँको कागेश्वरी मनोहरामा शनिवार दिउँसो १ जना महिलाले आफनै शरीरमा आगो लगाएकी छिन्।

स्कुटर चढेर कागेश्वरी मनोहरा–८ किरात चौकमा पुगेर ती महिलाले आफैलाई आगो लगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटर चढेर घट्नास्थल पुगेकी थिईन।

घाईते महिलालाई उपचारका लागि साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ। महिला को हुन र घट्ना कसरी भयो भन्ने खुलेको छैन।

Previous Post Next Post