Meta Title --> शिखर धवन: ‘गब्बर इज ब्याक’

शिखर धवन: ‘गब्बर इज ब्याक’


 भारतीय पूर्व क्रिकेटर शिखर धवन हाल नेपालमा पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्दैछन् । शिखर एनपीएलमा खेल्ने सबैभन्दा चर्चित खेलाडी समेत हुन् । कर्णाली याक्सबाट खेलेका शिखरले दोस्रो खेलमा शानदार खेल देखाए । पहिलो खेलमा खासै प्रभाव छाड्न नसकेको शिखरले दोस्रो खेलमा अर्धशतक प्रहार गरेर पुनरागमन गरेका छन् । यानि कि गब्बर इज ब्याक भएको छ ।


Previous Post Next Post