Meta Title --> कजाकिस्तानमा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो

कजाकिस्तानमा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो


 कजाकिस्तानमा जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ। ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सीएनएनले जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि कजाकिस्तानका सरकारी समाचार संस्थाहरुलाई उद्धृत गरेरे सीएनएनले लेखेको छ।

Previous Post Next Post