Meta Title --> काठमाडौंमा महिला मृत फेला

काठमाडौंमा महिला मृत फेला


 काठमाडौंमा अन्दाजी ४६ वर्षीया महिला मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका-१० देवीनगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Previous Post Next Post