Meta Title --> मान्छे खुवाएर बाघ पाल्न सक्दैनौं : प्रधानमन्त्री ओली

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौं : प्रधानमन्त्री ओली


 प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्।

बिहीवार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षा गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए। उनले नेपालको वनको क्षमताअनुसार १५० वटाभन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सयभन्दा बढी बाघ रहेको बताए। उनले नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए।

Previous Post Next Post