Meta Title --> माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ

माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ


 इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । 

Previous Post Next Post