Meta Title --> आरोपी मिलनको बयान– ‘भाइ र बुवाको हत्याको समाचार चाबहिल चोकमा पत्रिकामा हेरेँ’

आरोपी मिलनको बयान– ‘भाइ र बुवाको हत्याको समाचार चाबहिल चोकमा पत्रिकामा हेरेँ’

 

भाइ र बुवाको हत्या गर्ने मिलन आचार्य पुस ९ गते मध्यान्ह प्रहरी वृत्त महाराजगन्जको गेटमा गएर भने, ‘मैले बुवा र भाइको हत्या गरेको हुँ, पक्राउ गर्नुस् ।’ प्रहरी वृत्तको गेटमा खटिएका प्रहरीले तत्काल कमान्डरलाई खबर गरे । त्यसपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका मिलन पक्राउ परेका हुन् ।

Previous Post Next Post