Meta Title --> ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट

ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट




 ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । गएराति १० बजे ताप्लेजुङ फुङलिङ– ६ गुम्बाडाँडामा महेन्द्र गुरुङ (हाल धरान बसोबास गर्ने) को घरमा टिकामाया गुरुङ डेरा गरी बस्दै आएकोमा घरमा कोही नभएको बेला एक्कासि बिद्युत सर्ट भई आगलागी भएको थियो ।


Previous Post Next Post