Home टिकटकमा फर्किए आयुष र एलिजे byBBC •December 16, 2024 टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन् । साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् । Facebook Twitter