Meta Title --> भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित


 दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।


Previous Post Next Post