गाई काटेर मारेको भन्ने आरोपमा प्रहरीले पक्राउ गरेका दुई जनालाई तत्काल छाड्न नेपाल तामाङ घेदुङ सिन्धुलीले माग गरेको छ । आज नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङतानको नेतृत्वमा बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनसहित तामाङ समुदायका अगुवाहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयलाई ४ सूत्रीय ज्ञापन पत्र बुझाएर पक्राउ परेका दुई जनालाई विना सर्त रिहा गर्न माग गरेका हुन् ।