Meta Title --> गोदावरीमा ३५ वर्षीय युवकको शव फेला

गोदावरीमा ३५ वर्षीय युवकको शव फेला


 कैलालीमा एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।

Previous Post Next Post