Meta Title --> हाइलक्स गाडीको ठक्करबाट एक जनाको मृत्यु

हाइलक्स गाडीको ठक्करबाट एक जनाको मृत्यु


 दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ६ महादेव खोलामा हाइलक्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।


शुक्रवार अपरान्ह सिन्धुपाल्चोकबाट दोलखा तर्फ आउदै गरेको प्रदेश नम्बर ३, ०१–०२४ च २६०४ नम्बरको हाइलक्स गाडीले पैदलयात्री दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङ बस्ने ५४ बर्षका ज्ञान बहादुर तमाङलाई ठक्कर दिएको थियो ।


Previous Post Next Post