Meta Title --> ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

ट्वाइलेटमा लडेर बालिकाको मृत्यु


 हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Previous Post Next Post