Meta Title --> जडिबुटीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

जडिबुटीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


  जडिबुटीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  गए राति काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा बा २० च १६०५ नम्बरको कार र लु ४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ  स्याङ्जा वालिङ नगरपालिका ४ घर भई काठमाडौँको अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

Previous Post Next Post