दाङको घोराही उपमहानगरपालिका–३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान विषालु गोमन सर्प देखिएपछि परिवार ज्यान जोगाउन भागाभाग गर्नुपरेको छ। आहाराको खोजीमा मुसा, कुखुराका अण्डा र चल्ला भएको स्थानमा पस्ने गोमन सर्पले घरमै त्रास फैलाएको छ।
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
byBBC
•