Meta Title --> गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते

गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते


  गुल्मीमा शुक्रवार सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स  गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । 

Previous Post Next Post