Meta Title --> युवा पुस्ताको भरोसा तोड्दै रास्वपा सभापति, महामन्त्री र प्रवक्ता कार्यवाहकले चलाउँदै

युवा पुस्ताको भरोसा तोड्दै रास्वपा सभापति, महामन्त्री र प्रवक्ता कार्यवाहकले चलाउँदै


 युवा पुस्ताको भरोसा र समर्थनको जगमा छोटो समयमै प्रभावशाली राजनीतिक पार्टीको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै कारण थला पर्न थालेको छ । पार्टी गठन भएको साढे २ वर्षमै सभापतिसहित पार्टीको कामका लागि महत्वपूर्ण मानिएको महामन्त्री र प्रवक्ता गरी तीनवटै पद कार्यबाहकको काँधमा पुगेको छ ।


Previous Post Next Post