मोरङमा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेकी छन् । मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएकाे मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले बताएकाे छ ।