सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ परेकी छिन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका अनुसार सो मुद्धामा मुछिएका पुर्व सांसद गुरुङसहित आरती गुरुङलाई मंगलवार साँझ पक्राउ गरिएको हो ।