सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु र कान्छो छोराको हत्या जेठा छोराले गरेको खुलेको छ । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको प्रहरी समक्ष जेठा छोरा मिलन भन्ने रुपेश आचार्यले स्वीकार गरेका हुन् ।
बालकोट हत्या प्रकरण: बाबु र भाइको हत्यापछि फरार मिलन प्रहरी नियन्त्रणमा, आत्महत्या गर्न नसकेर तीन दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण
byBBC
•