काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले अर्को स्टन्ट सुरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरेज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेर नयाँ स्टन्ट सुरु गरेका हुन् । हिल्टन र सेराटन होटलको विषयमा छानबिन सुरु गरेपछि आत्तिएका मेयर साहले आफैले गरेको निर्णय कार्यान्वयन गर्दा प्रमुख प्रशासकीय अधिकृत गुँरागाईमाथि कारबाही सिफारिस गरिएको छ ।